Rule 5
विशेष पदको श्रृजना
(१) देहायको अवस्थामा विशेष पदको श्रृजना गर्न सकिनेछ ः-
(क) कुनै कर्मचारी सरुवा भएको कार्यालयमा पुग्न स्पष्ट रूपले
कावुबाहिरको परिस्थितिले गर्दा ढिला भएमा,
(ख) सरुवा भई जाने कर्मचारीले बुझबुझारथ गर्नु अगावै सरुवा भई
आउने कर्मचारी हाजिर हुन आएमा,
(ग) कुनै कर्मचारीलाई काजमा खटाउँदा साविक कार्यालयको
कामकाज गर्न नभ्याउने भएमा,
(घ) कुनै कर्मचारी तालीम, छात्रवृत्ति, सेमिनार आदिमा खटिएमा,
(ङ) कुनै कर्मचारीले एक महिना भन्दा बढी बिदा लिई बसेमा,
(च) मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना तयार गर्दा
फाजिलमा परेको कर्मचारीको पदाधिकार कायम राख्नु पर्ने
भएमा ।
(२) उपनियम (१) बमोजिम विशेष पद श्रृजना गर्दा अर्थ मन्त्रालय र सामान्य
प्रशासन मन्त्रालयको पूर्व सहमति लिई अधिकृत तहको पदको हकमा मन्त्रालयको
सचिवस्तरबाट र सहायक तहको पदको हकमा सम्बन्धित विभागीय प्रमुख स्तरबाट
निर्णय हुनु पर्नेछ ।
तर उपनियम (१) को खण्ड (क), (ख) र (घ) को अवस्थामा एक महिना भन्दा
कम अवधिको लागि विशेष पद श्रृजना गर्नु परेमा अर्थ मन्त्रालय र सामान्य प्रशासन
मन्त्रालयको सहमति लिनुपर्ने छैन ।
(३) उपनियम (१) को अवस्था विद्यमान नरहेमा त्यसरी श्रृजना भएको विशेष पद
स्वतः खारेज हुनेछ ।
(क) कुनै कर्मचारी सरुवा भएको कार्यालयमा पुग्न स्पष्ट रूपले
कावुबाहिरको परिस्थितिले गर्दा ढिला भएमा,
(ख) सरुवा भई जाने कर्मचारीले बुझबुझारथ गर्नु अगावै सरुवा भई
आउने कर्मचारी हाजिर हुन आएमा,
(ग) कुनै कर्मचारीलाई काजमा खटाउँदा साविक कार्यालयको
कामकाज गर्न नभ्याउने भएमा,
(घ) कुनै कर्मचारी तालीम, छात्रवृत्ति, सेमिनार आदिमा खटिएमा,
(ङ) कुनै कर्मचारीले एक महिना भन्दा बढी बिदा लिई बसेमा,
(च) मन्त्रालय र अन्तर्गतका निकायको संगठन संरचना तयार गर्दा
फाजिलमा परेको कर्मचारीको पदाधिकार कायम राख्नु पर्ने
भएमा ।
(२) उपनियम (१) बमोजिम विशेष पद श्रृजना गर्दा अर्थ मन्त्रालय र सामान्य
प्रशासन मन्त्रालयको पूर्व सहमति लिई अधिकृत तहको पदको हकमा मन्त्रालयको
सचिवस्तरबाट र सहायक तहको पदको हकमा सम्बन्धित विभागीय प्रमुख स्तरबाट
निर्णय हुनु पर्नेछ ।
तर उपनियम (१) को खण्ड (क), (ख) र (घ) को अवस्थामा एक महिना भन्दा
कम अवधिको लागि विशेष पद श्रृजना गर्नु परेमा अर्थ मन्त्रालय र सामान्य प्रशासन
मन्त्रालयको सहमति लिनुपर्ने छैन ।
(३) उपनियम (१) को अवस्था विद्यमान नरहेमा त्यसरी श्रृजना भएको विशेष पद
स्वतः खारेज हुनेछ ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५
Chapter - 2
Chapter - 3
Rule 13: स्थायी कर्मचारी माग गर्नेRule 14: पदपूर्ति प्रतिशतको आधारमा पद संख्या निर्धारण गर्नेRule 15: न्यूनतम योग्यताRule 16: नियुक्ति गर्ने प्रक्रियाRule 17: नियुक्तिपत्र दिने वा रद्द गर्नेRule 18: कबुलियत गराउने वा धन जमानी लिनेRule 19: निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्नेRule 20: शपथ ग्रहणRule 21: सेवाबाट हटाइएको कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्नेRule 22: वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ताRule 23: एक पदमा एक भन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुनेRule 24: ऐन विपरीत अस्थायी नियुक्ति गर्न नहुनेRule 25: लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने
Chapter - 5
Rule 29: पदनाम दिइनेRule 29A: पदनाम कायम रहनेRule 30: सरुवा गर्ने अधिकारRule 30A: पदस्थापनको आधारRule 31: सरुवाको आधारRule 31A: सरुवाको समय तालिका र अवधिRule 31B: सरुवाका अन्य आधारहरुRule 31C: महिला कर्मचारीको सरुवा सम्बन्धी व्यवस्थाRule 31D: सरुवा संशोधन तथा मिलानRule 32: भौगोलिक क्षेत्रको वर्गीकरणRule 33: सरुवा सम्बन्धी विवरणRule 34: सरुवा सम्बन्धी कार्यविधिRule 35: सरुवा भएको कार्यालयमा जानु पर्नेRule 36: बहाली म्यादRule 37: सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
Chapter - 6
Rule 38: बैकल्पिक व्यवस्था गरेर मात्र काज खटाउनु पर्नेRule 38A: मन्त्रालयले काम काज गर्न खटाउन सक्नेRule 39: कायम मुकायम मुकरर सम्बन्धी व्यवस्थाRule 40: एक पदमा एकभन्दा बढी व्यक्ति कायम मुकायम नहुनेRule 41: कायम मुकायम गर्ने आधारRule 42: कायम मुकायम मुकरर गरेको जानकारीRule 43: कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नेRule 44: कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउनेRule 45: तलब भत्ता असूल उपर गरिने
Chapter - 7
Rule 46: कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुनेRule 47: कार्यालय समय, समय पालन र हाजिरीRule 48: भैपरी आउने र पर्व बिदाRule 49: घर बिदाRule 50: बिरामी बिदाRule 51: प्रसूती बिदाRule 51A: प्रसूति स्याहार बिदाRule 52: किरिया बिदाRule 53: अध्ययन बिदाRule 54: असाधारण बिदाRule 55: सट्टा बिदाRule 56: अतिरिक्त सेवा बिदाRule 57: अन्तर्राष्ट्रिय संघ, संस्थामा सेवा गर्न बिदा दिन सकिनेRule 58: बिदा माग गर्ने विधिRule 59: बिदा दिने अधिकारीRule 60: बिदा परिणत नहुनेRule 61: सार्वजनिक बिदा गाभिनेRule 62: कार्यालयमा अनुपस्थित हुने उपर कारबाहीRule 63: बिदाको अभिलेख Rule 64: बिदा अधिकारको कुरा होइन
Chapter - 8
Rule 65: बढुवा समितिRule 66: बढुवा समितिको सचिवालय र बैठकRule 67: पदपूर्तिको सूचनाको प्रकाशन र निवेदनRule 68: बढुवाको प्रयोजनको लागि सेवा अवधिको गणनाRule 69: बढुवाको लागि सम्भाव्य उम्मेदवारRule 70: कार्यक्षमताको आधारमा बढुवाRule 71: कार्य सम्पादनको मूल्याङ्कन Rule 71A: कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधिRule 72: ज्येष्ठताको मूल्याङ्कनRule 73: भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कनRule 74: शैक्षिक योग्यता र तालिमको मूल्याङ्कनRule 75: बढुवाको प्रयोजनको लागि तालिमको गणनाRule 76: बढुवा नामावलीको प्रकाशनRule 77: बढुवा उजुरी उपर निर्णय सम्बन्धी कार्यविधिRule 78: बढुवा मिति र बढुवा नियुक्तिRule 79: बढुवा समितिले आवश्यक व्यवस्था गर्न सक्नेRule 80: आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवाको लागि विज्ञापनRule 81: आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवा परीक्षामा उम्मेदवारीको व्यवस्थाRule 82: प्रतियोगितात्मक परीक्षामा बढुवाको आधारRule 83: उमेरको हद नलाग्नेRule 84: समूह तथा उप समूहको परिवर्तनRule 84A: स्तरवृद्धि गर्ने अवधि
Chapter - 10
Chapter - 11
Rule 93: अशक्त वृत्तिRule 94: अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधाRule 95: असाधारण पारिवारिक वृत्ति तथा उपदानRule 96: शैक्षिक तथा सन्तति वृत्तिRule 97: समिति सम्बन्धी व्यवस्थाRule 98: बीमाको व्यवस्थाRule 99: निवृत्तभरण सम्बन्धी कार्यविधिRule 100: बरबुझारथ नगरेमा उपदान वा निवृत्तभरण रोक्का गर्न सकिने
Chapter - 15
Rule 102: सजाय दिने र पुनरावेदन सुन्ने अधिकारीRule 103: निलम्बन र सफाईको मौकाRule 104: जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधिRule 105: विभागीय जाँचबुझ गराउनु नपर्नेRule 106: सफाईको सन्तोषजनक नहुनाको कारण खुलाउनु पर्नेRule 107: लोक सेवा आयोगको परामर्श लिने कार्यविधिRule 108: सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधिRule 109: परामर्श समितिको गठनRule 110: पुनरावेदनको कार्यविधिRule 111: पुनरावेदन माथि विचार तथा निर्णय
Chapter - 16
Rule 112: कम्पनीको स्थापना र व्यापार व्यवसाय तथा निजी प्राक्टिस गर्न स्वीकृति लिनु पर्नेRule 113: सम्पत्ति विवरण पेश गर्नु पर्नेRule 114: अचल सम्पत्ति खरिद गरेको जानकारी दिनु पर्नेRule 115: कबुलियतनामाको ढाँचाRule 116: बहु विवाह, बाल विवाह, अनमेल विवाहमा प्रतिबन्धRule 117: हानी नोक्सानी पु¥याउन नहुनेRule 118: खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्नेRule 119: पहिलेको सेवा अवधिको गणनाRule 120: बरबुझारथ गर्नु पर्नेRule 121: नतिजामूलक कार्यतालिका बनाउनु पर्नेRule 122: कार्यसम्पादन मूल्याङ्कन फाराम सम्बन्धी व्यवस्थाRule 123: स्तर निर्धारण समितिको गठनRule 124: अवकाश पत्रRule 124A: अधिकारपत्र सम्बन्धी व्यवस्थाRule 125: सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्नेRule 126: इलाका छोड्ने सम्बन्धी व्यवस्थाRule 127: उचित र न्यायसंगत कारबाहीRule 127A: स्वास्थ्य सेवा पुरस्कारRule 128: पदपूर्तिको बन्देजRule 129: अधिकार प्रत्यायोजनRule 130: सेवा समूह तथा उपसमूह सञ्चालन सम्बन्धी व्यवस्थाRule 131: अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकारRule 132: खारेजी र बचाउ